VOIP Service With Best Voip Reseller Nepal....
Tuesday, March 3, 2015
Wednesday, November 26, 2014
Thursday, October 16, 2014
Tuesday, October 14, 2014
इसेवा पोइन्ट वन्न के गर्ने ?
सरल व्यापार तथा आम्दानी वृद्धिका लागि ईसेवा सगौरव प्रस्तुत गर्दछ इसेवा पोइन्ट
१. ईसेवा भनेको के हो ?
ईसेवा भनेको मोवाइल तथा इन्टरनेटवाट किनमेल गर्न सकिने अत्यन्तै सहज माध्यम हो । तपाँइले कसैलाई पैसा पठाउन, पाउन र तिर्न ईसेवा को प्रयोग गर्न सक्नुहुन्छ । तपाँइको मोवाइलबाटै सम्पुर्ण कारोवार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ । सुरक्षा प्रणालीमा अन्तराष्ट्रिय स्तरको विकसित निती र प्रविधि अपनाइएको हुनाले तपाँइको रकम र कारोवार विधि अत्यन्तै सुरक्षित हुन्छ ।
२. ईसेवाका सेवा सेवा सुविधाहरु ः
– नेपाल टेलिकम÷एनसेल मोवाइल टपअप
– इन्टरनेट विल भुक्तानी
– डिस होम ब्यालेन्स रिचार्ज तथा टपअप
– हवाईजहाज÷बस टिकट
– सिनेमा टिकट
– ईसेवा का कुनैपनि पार्टनर बैंक खातामा रकम जम्मा गर्न
Sunday, October 12, 2014
Thursday, October 9, 2014
I have provided a detail guide on how to Registration,verify E-SEWA easily without you ,having to spend a single money.This is free and you can not only verify E-sewa but any other sites like with the help of my guide.... Also you will earn bonus.
यदि तपाई आफ्नो बिजनेस बडाउन चाहानुहुन्छ भने ई सेवा को मार्फत बाट कारोबार गरेर आफ्नो बेबसाय बडाउन सक्नु हुन्छ....
E-sewa Service:-
-NTC,NCELL Recharge (TOPUP)
-ADSL Landline Bill Payment
-Dish Home Recharge Cards
-Broadlink Recharge Cards
-Airlines Tickets
-Bus Ticket
-Electricity & Water Bill Payment
-Movie Ticket
etc and Many More............
ESEWA ZONE
C.M COMMUNICATION & CYBER
JORPATI-6 BESIGAU
PHONE - 9841643243
Subscribe to:
Posts (Atom)