Share Your Laptop Internet Over WiFi Easily Without Installation
मानी लिनुहोस् तपाईंले आफ्नो ल्यापटपमा LAN connection जोडेर ईन्टरनेट चलाईरहनु भएको छ र तपाईं यही connection बाट WiFi प्रयोग गरी अरु ल्यापटप, Tablet अथवा मोबाईलमा पनि नेट चलाऊन चाहनु हुन्छ भने भने तपाईं के गर्नु हुन्छ ? धेरैको सोचाइ यही हुन्छ कि यो काम गर्न त wifi मोडेम नभई सम्भब छैन तर यसो हैन .. तपाईंले आफ्नो ल्यापटपकै wifi प्रयोग गरी LAN connection लाई पनि WiFi connection बनाउन सक्नु हुन्छ । एउटा तरिका त तपाईंले आफ्नो ईन्टरनेट connection ल्यापटपको ad-hoc function प्रयोग गरी WiFi सिग्नलमा परिणत गरी अरु डिभाइसहरुमा share गर्ने । यसको लागि तपाईंले आफ्नो ल्यापटपको connection option मा अरु केही setting हरु मिलाउनु पर्ने हुन्छ ।
तर यो भन्दा कुनै अरु सजिलो तरिका छ त ? अबस्य पनि छ ...
ल्यापटपको कुनै पनि setting आँफैले नचलाई एउटा simple software को प्रयोग गरी तपाईंले यो काम सजिलै गर्न सक्नु हुन्छ । फ्री मा उपलब्ध mHotSpot v5.0 नामक software को माध्यम बाट तपाईंले यो काम सजिलै गर्न सक्नु हुनेछ तर यो software Windows7 ओपेरटिङ सिस्टममा मात्र काम गर्छ । त्यसैले तपाईंको OS Windows7 नै हो भने लौ बन्यो तपाईंको काम ... आफ्नो ल्यापटपमा कुनै पनि ईन्टरनेट connection जोड्नुहोस् र त्यस्लाई Wifi सिग्नलमा परिवर्तन गरी मोबाईलहरुमा , Tablet हरुमा अथवा अरु ल्यापटपहरुमा सजिलै ईन्टरनेट चलाऊन तयार हुनुहोस् ......................
Features in mHotSpot v5.0 for Windows:
@ Create a Wifi-Hotspot in you laptop (Currently
Windows 7 only)@ No Installation required@ Fully customizable Hotspot Name@ Share any type of Internet Connection(LAN, Ethernet,3G/4G,Wifi etc)@ Extends your Wifi range(Acts as a repeater)@ In-app internet selection
@ Works for Android and other smartphone with Wi-Fi to
access the created wifi network.
Instructions to Use:
@ Download zip file from direct link given
below and extract "mhotspot.exe".
@ Double click the mhotspot.exe file (may be you
need to run as administrator).
@ Enter any name of your choice as Hotspot name.@ Choose a password of minimum 8 chars.@ Select your active internet connection from the drop-down list of
connections.@ Click start Hotspot to start your own personal wifi
hotspot.
Download Free mHotSpot v5.0 for
Windows:
( Software डाउनलोड गर्न तलको लिन्कमा क्लिक गर्नुहोला )
आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?
यो समस्या
सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम
खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3,
i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र
काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो
कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो
स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा
ब्यबस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौ ।
स्टार्टअप प्रोग्राम भनेको त्यो हो जुन तपाईंको कम्प्युटर खुल्ने बित्तिकै आँफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको taskbar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुने बितिक्कै आँफै खुलेका प्रोग्रामहरु हुन । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानी कि कम्प्युटरमा एउटै समयमा अन्जानमै एक भन्दा धेरै प्रोग्रामहरु चलीरहेका छन । यसमा कुनै कुनै जरुरी पनि हुन्छ तर धेरै जसो तपाईंलाई जरुरतै छैन । जतीधेरै स्टार्टअप प्रोग्राम हुन्छ त्यती नै धेरै कम्प्युटर slow हुने गर्दछ ।
त्यसैले तपाईंले यि स्टार्टअप प्रोग्रामलाई हेरेर कुन कुन प्रोग्राम आफुलाई जरुरी छ त्यसलाई मात्र enable राखी अरुलाई disable गरी आफ्नो कम्प्युटरको गतीलाई छिटो बनाउन सक्नु हुन्छ ।
कम्प्युटरको startup प्रोग्राम हेर्नको लागि:-
@ start बटन मा क्लिक गरेर Run option मा क्लिक गर्नुहोस्
@ खुलेको window मा msconfig टाईप गर्नुहोस् ।
@ ok बटनमा क्लिक गर्नुहोस्
@ System Configuration Utility को window खुल्नेछ ।
@ त्यहा StartUp Tab मा क्लिक गर्नुहोस्
@ त्यहा आफ्नो कम्प्युटरमा चलीराखेका प्रोग्रामहरुको लिस्ट र रजिस्ट्री कि हरु देखिनेछ ।
@ यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनु हुन्छ त्यसलाई uncheck गर्नुपर्ने हुन्छ ।
ध्यान दिनुपर्ने कुरा तपाईंले यि प्रोग्रामहरुलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरुलाई uncheck नगर्नुहोला । सिर्फ यस्ता प्रोग्रामहरु मात्र हटाउनुहोस् जसको बारेमा तपाइलाई थाहा छ जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नु भएका application हरु ...

ओपेरा मिनी बाटै फेसबुक मा आफ्ना अनलाइन साथीहरु संग च्याट गर्नु होस

नमस्कार मित्रहरु मा तपाई हरु लाइ आफ्नो मोबाइल को ओपेरा मिनी ब्राउजर बाटै आफना साथी हरु च्याट गर्न्रे trick को बारेमा बताउदै छु ।
ओपेरा मिनी पपुलर वेब ब्राउजर हो तर यस बाट अनलाइन मा रहेका साथी हस्रु संग च्याट गर्ने सुबिधा भने अझै उपलब्ध छैन ।
तर अब तपाई हरु यो ट्रिक बाट S40,S60,Android, अनि IOS Device (mobile) मा live chat
गर्न सक्नुहुन्छ । जसको लागि कुनै एक्स्ट्रा अप्लिकेशन को आबस्यकता पर्दैन ।
तपाई जसको लागि यो लिंक कपि गरेर आफ्नो ब्राउजर मा पेस्ट गर्नुस
https://touch.facebook.com/buddylist.php अनि
यो लिंक भिजिट गरेपछि अनलाइन सथिहरु को लिस्ट देखिने छ ।।
then click anyone and start chatting with them .
Enjoy with chatting !!!
कुनै software को प्रयोग बिना डाउनलोड गर्नुहोस youtube भिडियो

नमस्कार मित्रहरु म तपाई हरु लाइ कुनै सफ्टवेयर को बिना नै youtube video आफ्नो मोबाइल या कम्प्युटर मा डाउनलोड गरेर हेर्न सकिने सिम्पल ट्रिक को बारेमा बताउदै छु जसको लागि निम्न स्टेप फलो गर्नुस ....
सबै भन्दा पहिला www.youtube.com मा जानुस ।
जो भिडियो download गर्नु छ सेलेक्ट गर्नुहोस ।
जस्तै तपाई लाइ लूट फिल्म को प्रोमो doenload गर्नु छ भने जस्को लिंक http://www.youtube.com/watch?v=QUsgST4Zj5Y देखिने छ ।
अब यस को अगाडी को www. लाइ हटाएर "ss " लागउनु होस् जस्तै अब यो http://ssyoutube.com/watch?v=QUsgST4Zj5Y देखिने छ ।
जब यो लिंक खुल्ने छ जसमा विभिन्न format का भिडियो हरु देखिने छन, तपाई को मोबाइल या कम्प्युटर जो farmat लाइ सपोर्ट गर्छ वहि भिडियो मज्जाले download गरेर हेर्नुहोस ।
thank you