Tuesday, October 14, 2014

इसेवा पोइन्ट वन्न के गर्ने ?





 सरल व्यापार तथा आम्दानी वृद्धिका लागि ईसेवा सगौरव प्रस्तुत गर्दछ इसेवा पोइन्ट
१. ईसेवा भनेको के हो ?
ईसेवा भनेको मोवाइल तथा इन्टरनेटवाट किनमेल गर्न सकिने अत्यन्तै सहज माध्यम हो । तपाँइले कसैलाई पैसा पठाउन, पाउन र तिर्न ईसेवा को प्रयोग गर्न सक्नुहुन्छ ।
तपाँइको मोवाइलबाटै सम्पुर्ण कारोवार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ । सुरक्षा प्रणालीमा अन्तराष्ट्रिय स्तरको विकसित निती र प्रविधि अपनाइएको हुनाले तपाँइको रकम र कारोवार विधि अत्यन्तै सुरक्षित हुन्छ ।
२. ईसेवाका सेवा सेवा सुविधाहरु ः
– नेपाल टेलिकम÷एनसेल मोवाइल टपअप
– इन्टरनेट विल भुक्तानी
– डिस होम ब्यालेन्स रिचार्ज तथा टपअप
– हवाईजहाज÷बस टिकट
– सिनेमा टिकट
– ईसेवा का कुनैपनि पार्टनर बैंक खातामा रकम जम्मा गर्न


३. इसेवा पोइन्ट भनेको के हो ?
इसेवा पोइन्ट भनेको मुख्यतया तपाई जस्तै व्यवसायी (जस्तै ः किराना पसल, स्टेशनरी, साइवर, रेमिट्यान्स अथवा ट्राभल एजेन्सी आदि) हुन जसले आफ्नो मोवाइल तथा कम्प्युटरको माध्यमवाट इसेवाले प्रदान गर्ने सेवाहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्नुहुन्छ ।
४. इसेवा पोइन्ट किन वन्ने ?
तपाई इसेवा पोइन्ट बनिसेकपछि
– तपाँइको व्यापार व्यवसाय फस्टाउनेछ र स्वतः आम्दानी वढ्नेछ ।
– तपाईको व्यापार विस्तारको लागी आवश्यक सेवा सुविधाहरु एकमुष्ठ रुपमा ईसेवा मार्फत पाउन सक्नुहुनेछ ।
– तपाईले बजारमा उपलब्ध भन्दा उतकृष्ट र आकर्षक कमिशन पाउनका साथै रिवार्ड प्वाइन्ट मार्फत मोबाइल, ल्यापटप, ट्याब्लेट, मोटरवाईक जस्ता आकर्षक उपहारहरु प्राप्त गर्न सक्नुहुनेछ ।
– रिचार्ज कार्ड हराउने, चोरी हुने समस्या व्याप्त रुपमा सुन्न पाइन्छ । तर इसेवा प्रयोग गर्दा पहिलेनै रिचार्ज कार्ड किनेर राख्न नपर्ने हुदा तपाईले यो समस्या झेल्नु पर्दैन ।
५. इसेवा मार्फत व्यापार कसरी वृद्धि हुन्छ ?
एनटिसि÷एनसेल रिचार्ज ः
– तपाईले एनटिसि र एनसेल मा आफ्नै मोवाईल मार्फत रिचार्ज तथा टपअप को कारोवार गर्न सक्नुहुनेछ ।
– तपाईले इसेवा मार्फत एनटिसि र एनसेल मा रिचार्ज गरेवापत २.७०% कमिशन र ग्राहकले पनि ५% बोनस पाउने हुँदा तपाईको पसलमा ग्राहकको संख्यामा वृद्धि हुनेछ ।
मोवाइल मार्फत व्यापार ः
– तपाईले प्रयोग गरिरहनु भएको मोवाइलमार्फत नै कारोवार गर्न सकिने हुनाले व्यवसाय गर्न अझ सहज हुनेछ ।
– मोवाईल सधै तपाँइ सँगै रहने हुँदा पसल बन्द हुँदाको अवस्था विहान र रातीको समयमा पनि आफ्नो ग्राहकहरुलाई सेवा दिन सक्नुहुनेछ ।
बिल भुक्तानी ः
– तपाईले इसेवा मार्फत आफ्नो टोलछिमेकको टेलिफोन÷विजुली÷खानेपानीको विल भुक्तानी गरी व्यापार वढाउन सक्नुहुनेछ ।
हवाईजहाज टिकट ः
– तपाई ट्राभल एजेन्ट बन्नुपर्दा कम्तिमा ५० हजार रुपैया धरौटी जम्मा गर्नु पर्ने हुन्थ्यो । तर अव तपाई इसेवा मार्फत कहि कसैको एजेन्ट नवनी सम्पुर्ण हवाईजहाज (वुद्ध, यति, सिम्रीक एयर) तथा वस को टिकट विक्री गर्न सक्नुहुनेछ ।
बैकमा रकम जम्मा ।
– तपाईले इसेवा मार्फत आफ्ना ग्राहकलाई वैंक खातामा सिधै पैसा जम्मा गरिदिन सक्नुहु्नेछ ।
६. इसेवा पोइन्ट वन्न के गर्ने ?
यदि तपाई ईसेवा पोइन्ट वन्न इच्छुक हुनुहुन्छ भने हामिलाई 9841643243 मा सम्पर्क गर्नुहोला । साथै आफ्नो इसेवा आइडी, नागरीकता को फोटोकपी र फोटो cmcallshop@yahoo.com मा इमेल गर्न सक्नुहुनेछ । इसेवा पोइन्ट वन्न कुनै शुल्क लाग्ने छैन ।


ESEWA ZONE
C.M COMMUNICATION & CYBER
JORPATI-6 BESIGAU
PHONE - 9841643243